काठमाडौं : पर्यटकीय क्षेत्र ठमेलमा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जना युगान्डा र एक जना इन्डोनेसियाका नागरिक रहेका छन्।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरप...