ठमेलमा गुञ्जिने गन्धर्व बाबु-छोरी

5 days ago 59

अमृत गान्धारीका बाबुबाजेले गोरखाका गाउँगाउँमा सारंगी सुनाए । उनी दुई छोरीसँगै ठमेलमा विदेशी पर्यटकलाई सुनाएर सारंगीको तरंग विदेशसम्म पुर्‍याउँदैछन् । उनका बाबुछोरी सारंगीको कमाइले परिवार मात्रै चलाउँदैनन्, असाहाय बालबालिकालाई समेत सघाउँछन् ।

पुरा समाचार पढ्नुहोस