ठेक्काको मूल्य समायोजन गर्न आइलाग्यो समस्या, कानुनमा एउटा व्यवस्था सम्झौतामा अर्कै सर्त

1 week ago 36

काठमाडौं। सरकारी ठेक्काको मूल्य समायोजन गर्ने योजनामा समस्या आइलागेको छ।

पश्चिम एसियाको युद्धका कारण निर्माण सामग्रीको मूल्य अकासिएपछि सरकारले निर्माण व्यवसायीलाई राहत दिन मूल्य समायोजन गर्ने योजना बनाएकामा कानुनमा रहेको व्यवस्था र ठेक्...

पुरा समाचार पढ्नुहोस