काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलरको मूल्यमा उल्लेख्य वृद्धि भई एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ र बिक्रीदर १५१ रुपैयाँ ६० प...