काठमाडौं। ‘नेपालले डलर (विदेशी मुद्राको सञ्चिति) धेरै भएर दु:ख पाइरहेको छ। अरु देश कम भएर दु:खमा छन्,’ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भारतीय समकक्षी सञ्जय मल्होत्राले ठट्टा गर्दै भने।
गत माघ ५ गते पौडेल दुई देशबीच हुने...