काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार(आज) बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको नेतृत्वका लागि शर्माको नाम अघि सारेको हो । न्यायपालिकाको इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर र...