डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

1 week ago 150
पाँचथर :  सडक पुल निर्माणाधीन रहेका नदी तथा खोलामा बनाइएका अस्थायी डाइभर्सन वर्षायाम सुरु नहुँदै बाढीले बगाउन थालेपछि पाँचथरका विभिन्न सडकखण्डमा आवतजावत प्रभावित बनेको छ। पटकपटक डाइभर्सन बग्दा यात्रु र सवारी चालकले सास्ती खेपिरहेका छन्। पूर्वी
पुरा समाचार पढ्नुहोस