सुनसरी: “सुरक्षित चालक अभियान” अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले ई–रिक्सा (सिटी सफारी) व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सिटी सफारी चालकहरूलाई क्यूआर कोडसहितको सुरक्षित चालक पोशाक वितरण गर...