काठमाडौँ । काठमाडौँमा आयोजित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाले डिएनए परीक्षण र व्यवस्थापनका लागि छुट्टै कानुनी संरचना आवश्यक रहेको बताएका छन्। उनीहरूले आवश्यक दक्ष जनशक्ति र संस्थागत क्षमता अ...