डिजिटल कर्जाको दायरा विस्तार : अब एसएमई क्षेत्रले १० लाखसम्म अनलाइन ऋण पाउने

6 days ago 66
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको सीमा बढाउँदै लघु, साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई राहत दिने नयाँ व्यवस्था लागू गरेको छ। परिमार्जित मार्गदर्शनअनुसार अब योग्य व्यवसायीहरूले डिजिटल प्लेटफर्ममार्फत १० लाख रुपै...
पुरा समाचार पढ्नुहोस