काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजाने तयारी थालेको छ । विद्यार्थी, अभिभावक र सेवाग्राहीले भोग्दै आएका लामो लाइन, कागजी प्रक्रिया र कार्यालय धाउनुपर्ने समस्यालाई अन्...