काठमाडौं । नेपालबाट भारततर्फ पैसा पठाउने प्रक्रिया अब थप सहज बनेको छ । ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमार्फत अब प्रयोगकर्ताले भारतका कुनै पनि UPI ID मा सिधै रकम पठाउन सक्नेछन् ।यस सुविधासँगै सीमा पार डिजिटल भुक्तानी प्रणाली थप सरल, छिटो र सुरक्षित ...