डिजिटल सभ्यता र हराउँदै गरेको मानव चेतना

3 weeks ago 78
यो प्रश्न प्रविधिको होइन, अस्तित्वको प्रश्न हो। यो हाम्रो सभ्यताको आत्मा कति बाँकी छ भन्ने गम्भीर जिज्ञासा हो। आज मेसिन बढेको छ, गति बढेको छ र जानकारी पनि बढेको छ। तर के मानव चेतना पनि बढेको छ? यही नै त्यो मूल द्वन्द्व हो, जसले आधुनिक युगलाई निरन्तर ...
पुरा समाचार पढ्नुहोस