डिजिटल सुरक्षामा सतर्क रहन टेलिकमको आग्रह, ओटीपी र पासवर्ड कसैलाई नदिन सुझाव

4 days ago 51
काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको छ ।यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी...
पुरा समाचार पढ्नुहोस