डिस्ट्रिक्ट ३२९२ अवार्डमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको ‘क्लिन स्वीप’

2 hours ago 189

विराटनगर । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को वार्षिक अवार्ड समारोहमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उत्कृष्ट प्रदर्शन गर्दै ‘क्लिन स्वीप’ गरेको छ। क्लबले जिल्लाका सबैभन्दा प्रतिष्ठित तीन सम्मान—आउटस्ट्यान्डिङ क्लब, आउटस्ट्यान्ड...

पुरा समाचार पढ्नुहोस