भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

1 hour ago 214
एजेन्सी । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या बढिरहेको छ । भूकम्पपछि त्यहाँ २० भन्दा बढी पराकम्प रेकर्ड गरिएको भेनेजुएला फाउन्डेसन फर सिस्मोलोजिकल रिसर्चले जनाएको छ । भेनेजुएल...
पुरा समाचार पढ्नुहोस