२४ करोड ८६ लाखमा बनेको धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालनमा

2 hours ago 232
धरान । धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्। सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५...
पुरा समाचार पढ्नुहोस