पहाडमा थुप्रिए सिसाका बोतल, फिर्ता लैजाँदैनन् उत्पादक, बिग्रिँदै वातावरण

1 hour ago 207

१३ असार, पाँचथर । पूर्वी पहाडका विभिन्न गाउँका बाटो, चौतारी, विभिन्न पर्यटकिय गन्तव्य, खोला, नदिका आसपासमा जथभावी छरिएका सिसाका बोतल भेटिन्छन् । धेरै बियर र रक्सीका बोतलहरू जथाभावी फालिएका हुन्छन् । पेय पदार्थको प्रयोग गरिसकेपछि फालिएका सिसाहरू एक...

पुरा समाचार पढ्नुहोस