जनकपुर। धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन्। जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको काठको बडिसमेत जडान भएको पेस्तोलसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी...