दरवाङमा सडक कालोपत्र गर्न थालियो

1 hour ago 97
दरवाङ । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । संघीय सरकारको समपुरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो ।   रु एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुम...
पुरा समाचार पढ्नुहोस