डीएभी कलेजमा छतबाट हामफालेका १८ वर्षीय विद्यार्थीको मृत्यु
2 weeks ago
51
ललितपुर । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीको छतबाट हामफालेपछि मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ घर भएका १८ वर्षीय आर्यन सिंह रहेका छन्। उनी प्लस टु तहमा अध्ययनरत विद्यार्थी थिए।
कलेज स्रोतका...