काठमाडौं । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता ‘फिफा विश्वकप २०२६™’ नजिकिँदै गर्दा नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओले फुटबल प्रेमीहरूका लागि विशेष प्याकेजको घोषणा गरेको छ ।नेपाली दर्शकहरूलाई विश्वकपका सम्पूर्ण खेलहरूको रोमाञ...