डीडीसी कर्मचारीले अब संस्थानबाट सित्तैँमा दूध-घिउ नपाउने, वार्षिक ७८ लाख जोगिने

3 weeks ago 128

कर्मचारीको सुविधा कटौती गरेर जोगिएको यो ७८ लाख रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ ।

पुरा समाचार पढ्नुहोस