काठमाडौँ । डेंगु संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले लामखुट्टेको प्रजननस्थल पहिचान गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको छ। महानगरपालिकाका अनुसार ‘लार्भा खोज र नष्ट गर’ अभियानको पहिलो चरण यही असारभित्र महानगरका सबै वड...