डेंगुको सङ्क्रमण दर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

3 weeks ago 186
काठमाडौँ । सरकारले डेंगुको सङ्क्रमण दरलाई आगामी पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगु रोकथाम तथा नियन्त्रण बहु क्षेत्रीय योजनामा आगामी पाँच वर्षभित्र संघीय, प्रदेश र स्थानीय सरक...
पुरा समाचार पढ्नुहोस