डेडिकेटेड लाइनको बक्यौता महसुल उठाउन विराजभक्तको निर्देशन, ‘थप निर्णय आवश्यक छैन’

3 weeks ago 72

काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले डेडिकेटेड लाइनको सहित बक्यौता महसुल असुलीलाई दैनिक कार्यसूचीमा राखेर काम गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले प्राधिकरणका सञ्चालक र उपकार्यकारी निर्देशकहरुको अलग...

पुरा समाचार पढ्नुहोस