काठमाडौँ । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका स्ट्राइकर डेनिस उन्डाभले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि जर्मनी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘इ’ अन्तर्गत क्यानडाको टोरन्टोमा आइतबार बिहान सम्पन्न निक...