ड्युटीमा खटिएका ट्राफिक प्रहरीले चालकसँग हात मिलाउन नपाउने

1 week ago 141
काठमाडौँ । ड्युटीमा खटिएका ट्राफिक प्रहरी अब सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक परिपत्र गर्दै मातहतका सबै ट्राफिक युनिटलाई यसबारे निर्देशन दिएको छ । ट्राफिक प्रहरीले ड्यु...
पुरा समाचार पढ्नुहोस