तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास

1 week ago 151
टीकापुर (कैलाली) । पथरैया र कर्णाली नदीको तटीय क्षेत्रका ३२ समुदायमा बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमूना अभ्यास गरिएको छ । कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ३२ समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आइपर्ने जोखिम, बच्न...
पुरा समाचार पढ्नुहोस