तनहुँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

4 days ago 37
काठमाडौँ । तनहुँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा.१ प ९२७ नम्बर बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ६९ वर्षीय सम्मर बहादुर रानाभाटको शनिबार दिउँसो मृत्यु भ...
पुरा समाचार पढ्नुहोस