तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना

1 week ago 43
दमौली(तनहुँ) । तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरेको हो ।  आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलले १७ हज...
पुरा समाचार पढ्नुहोस