काठमाडौं । मोबाइल किन्दा सबैभन्दा पहिले यसको क्यामेराको पिक्सेलको जानकारी लिनुहुन्छ । किनभने कुनै पनि क्यामेराको लागि यसको पिक्सेल धेरै महत्त्वपूर्ण हुन्छन् । क्यामेरामा जति धेरै पिक्सेल हुन्छ, फोटो उति राम्रो एवम् गुणस्तरको हुन्छ, तर के तपाईंले कहिल...