तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

4 weeks ago 118
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् । स्वदेशमा नै केही गरौँ भनेर सामूहिक खेती थालिएको कृष्ण
पुरा समाचार पढ्नुहोस