तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ९६ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

3 weeks ago 62

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ९६ दिनका लागि उठाउन लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ।...

पुरा समाचार पढ्नुहोस