तराई र पहाडका केही क्षेत्रमा वर्षासहित हुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

6 days ago 41

काठमाडौं । आज पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्...

पुरा समाचार पढ्नुहोस