काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ । लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक/दुई स्थानमा तातोलहर (हिटवेभ)को जोखिम कायमै रहेको विभागले...