दमौली। तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले यस सुरुङ निर्माणका लागि आर.के. हाइड्रो...