काठमाडौं । बढ्दो तापक्रम र लगातार ग्याजेट प्रयोगका कारण स्मार्टफोन, ल्यापटप, गेमिङ कन्सोल, राउटर र अन्य इलेक्ट्रोनिक डिभाइसहरू ओभरहिट हुन सक्छन् । अत्यधिक तातोले मात्र परफर्मेन्स सुस्त बनाउँदैन, यसले भित्री कम्पोनेन्टहरूलाई क्षति पुर्याउन सक्छ, ब्या...