ताप्लेजुङमा सेनाद्वारा मनसुनजन्य विपद् व्यवस्थापन अभ्यास प्रदर्शन

1 week ago 42
काठमाडौँ । मनसुनका बेला सम्भावित बाढी, पहिरो र डुबानजस्ता विपद् न्यूनीकरण तथा उद्धार क्षमतालाई सुदृढ बनाउने उद्देश्यसहित ताप्लेजुङमा नमुना विपद् व्यवस्थापन अभ्यास प्रदर्शन गरिएको छ। जिल्लाको दोभान क्षेत्रमा रहेको तमोर नदी किनारमा नेपाली सेनाको इन्द्र...
पुरा समाचार पढ्नुहोस