तिनाउको बाढीमा फसेका युवकको उद्धार

1 hour ago 172
सिद्धार्थनगर (भैरहवा) । बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहान...
पुरा समाचार पढ्नुहोस