काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूम...