तीन बुँदे सहमतिपछि सूर्योदयका ५३ चिया उद्योग पुनः सञ्चालन हुने
1 week ago
213
इलाम : भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड (एसओपी) का कारण बन्द भएका इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन्।
सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय