तीन वर्षमा १० रुपैयाँले घट्यो राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर, आईपीओ तयारीमै चुनौती

1 hour ago 117

काठमाडौं, १५ असार । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने घोषणा गरेको राष्ट्रिय जीवन बीमा कम्पनीले जीवन बीमालेखमा प्रदान गर्दै आएको बोनसदर लगातार तेस्रो वर्ष पनि घटाएको छ। कम्पनीले आर्थिक वर्ष २०८३÷८४ का लागि प...

पुरा समाचार पढ्नुहोस