तीनजनालाई घाईते बनाउने कार्की नियन्त्रणमा

1 week ago 46

विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथ...

पुरा समाचार पढ्नुहोस