तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

3 weeks ago 76
काठमाडौँ। वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत वैशाख महिनामा देशभर दुई हजार २९४ दुर्घटना भएकामा एक हजार २५३ दुर्घटना तीव्रगतिका कारण भएको थियो । सो...
पुरा समाचार पढ्नुहोस