तेन्जिङ नोर्गे शेर्पा खुल्ला लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४ र १५ मा हुँदै, यस्तो छ तयारी

2 weeks ago 35
काठमाडौं। साहसिक पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण यही जेठ १४ र १५ गते काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइ...
पुरा समाचार पढ्नुहोस