काठमाडाैं। नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्ने र विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा तथा सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्यका साथ आयोजित ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’को तेस्रो संस्करण शुक्रबार क...