काठमाडौं । यसवर्ष विसं २०८३ मा प्रदर्शन भएका फिल्महरू मध्येमा हालसम्म सबै भन्दा बढी कमाउने फिल्म ‘लालीबजार’ बनेको छ । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेमा २ बक...