झापा : झापाको बुद्धशान्ति गाउँपालिका–१ बुधबारेस्थित त्रिभुवन माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै मासिक परीक्षा र ‘महिनाको उत्कृष्ट विद्यार्थी’ घोषणा गर्ने अभियान सुरु गरेको छ।
विद्यालयले विद्यार्थीलाई अध्ययनप्रति जिम्मेवा...