काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले काठमाडौं विश्वविद्यालय (केयू)का पूर्वउपकुलपति समेत रहेका थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।...